back
CTIZAN AD

सुर्खेतबाट काठमार्डौ आइरहेको बस दुर्घटना हुँदा २९ जना घाईते

वि.सं.२०७८ मंसिर ५ आइतवार

720 

shares

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा २९ जना घाईते भएका छन् ।

सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको यात्रुबाहक बस दाङको लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना हुँदा २९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार राति २ बजे भएको उक्त बस दुर्घटनामा परि घाईते भएका २९ मध्ये ३ जना गम्भीर अवस्थामा रहेका छन् ।

गम्भीर रहेका चारको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको र अन्यको लमहीमै उपचार भइरहेको छ । प्रहरीको नियन्त्रणमा रहेका चालकले बसको पट्टा भाचिएका कारण दुर्घटना भएको बताएका छन् । उक्त बसमा ३९ जना यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार ०८:१८ मा प्रकाशित

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...