back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ मंसिर ५ आइतवार

690 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार मंसिर ५ गते, नोभेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र विक्रिदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रिदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.48 119.08
EUR (European Euro)
1 133.74 134.42
GBP (UK Pound Sterling)
1 158.91 159.71
CHF (Swiss Franc)
1 127.94 128.59
AUD (Australian Dollar)
1 85.74 86.17
CAD (Canadian Dollar)
1 93.67 94.15
SGD (Singapore Dollar)
1 86.99 87.43
JPY (Japanese Yen)
10 10.41 10.46
CNY (Chinese Yuan)
1 18.54 18.64
SAR (Saudi Arabian Riyal)
1 31.59 31.75
QAR (Qatari Riyal)
1 32.38 32.55
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 28.32 28.46
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 13.24 13.31
DKK (Danish Kroner)
1 17.98 18.08
HKD (Hong Kong Dollar)
1 15.21 15.28
KWD (Kuwaity Dinar)
1 391.60 393.59
BHD (Bahrain Dinar)
1 314.25 315.84

वि.सं.२०७८ मंसिर ५ आइतवार ०७:५२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...