back
CTIZAN AD

इशा फाउन्डेशनको अध्यक्षमा नारायण रायमाझी

वि.सं.२०७८ मंसिर ५ आइतवार

804 

shares

काठमाडौं । नेपालमा शिक्षाबाट बन्चित भएका, आर्थिक अभावमा उपचार गर्न नपाएका लगायत विभिन्न समस्यामा परेकाहरुका लागि सहयोग गर्ने उद्धेश्यले वरिष्ठ संगीतकार तथा चर्चित लोकगायक नारायण रायमाझीको नेतृत्वमा इशा फाउन्डेशन स्थापना गरिएको छ ।

म्याग्दी घर भई हाल अमेरिकाको मेरिल्याण्डमा रहेका समाजसेवी दम्पत्ती सवि थापा र इन्द्र थापा संरक्षक रहेको उक्त फाउन्डेशनको उपाध्यक्षमा निरु दर्लामी मगर, सचिबमा कमल सरगम, कोषाध्यक्षमा चन्द्रिका राना (चन्दा थापा) र सदस्यहरुमा टिका सानु, अलिफ खान, अर्जुन गिरि, कृष्ण रानाभाट, नेत्र चौलागाई, निशा कुँवर र मिना पुन रहेका छन् ।

No description available.

शनिवार बाानेश्वरको  एभरेष्ट लाउन्जमा  सम्पन्न फाउन्डेशनको पहिलो बैठकले तत्काल टिका सानुको नेतृत्वमा दाङमा एक बिपन्न परिवारको घर बनाउन सहयोग गर्ने निर्णय गरेको छ । उक्त घर टिका सानुको संयोजकत्वमा निर्माण गर्न लागिएको फाउन्डेशनले जनाएको छ ।

बैठकमा अध्यक्ष रायमाझीले फाउन्डेशनमार्फत् दुःखी गरिबको पीडामा मल्हम बन्न लागिपर्ने बताएका थिए भने अनलाइनमार्फत् बैठकमा सहभागी संरक्षक सवि थापाले फाउन्डेशनमार्फत् बाबु आमा गुमाएका कारण शिक्षाबाट बन्चित भएका, गम्भीर प्रकारका रोगबाड पीडित भएका तथा प्राकृतिक विपत्तिमा परेकाहरुका लागि सहयोग गर्न फाउन्डेशनले महत्वपूर्ण भूमिका पूरा गर्ने बताएकी थिइन् ।

No description available.

नेपाल रहँदा होस् वा अमेरिका पुगेर झण्डै दुई दशकदेखि दुःखी र गरिबको पीडामा मल्हम बनेर व्यक्तिगत तथा सामुहिक रुपमा निरन्तर समाजसेवामा गर्दै आएकी समाजसेवी सवि थापाले संसारभरी रहेका आफ्ना आफन्त, साथीभाइ तथा सम्पूर्ण नेपालीलाई फाउन्डेशनमार्फत् दुःखी र गरिबको पीडामा थौरै भएपनि मल्हम बनेर सहयोग गर्न अनुरोध समेत गरेकी छन् ।

No description available.

 

वि.सं.२०७८ मंसिर ५ आइतवार ०९:१९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...