back
CTIZAN AD

नेपाली सेनाद्धारा विभिन्न पदका लागि सोमबार लिइएको  परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०७८ मंसिर ६ सोमवार

828 

shares

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका पुरुष उम्मेदवारको बियरिङ्ग तथा प्रि–मेडिकल लगायतका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार लिइएको विभिन्न परीक्षामा प्रा.जम एभिएन स्टोर, प्रा.अम. भेहिकल मेकानिक्स, प्रा.अम. कम्प्युटर, प्रा.अम एयर ट्राफिक कन्ट्रोलर, प्रा.अम. मेडिकल र अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षा (१ माइल र २ माइल दौड) को पनि नतिजा सार्वजनिक गरेको छ ।

त्यस्तै सोमबारै लिइएको प्रा.अम. मेडिकल (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको पनि नतिजा सार्वजनिक गरेको छ ।

यस्तो छ नतिजा

नेपाली सेनाद्धारा लिखित परीक्षाको कार्यतालिका सार्वजनिक (तालिकासहित)

वि.सं.२०७८ मंसिर ६ सोमवार २०:१९ मा प्रकाशित