back
CTIZAN AD

नेकपा माओवादी केन्द्र पाल्पाको रिब्दीकोटमा नयाँ नेतृत्व, अध्यक्ष बने कार्की

वि.सं.२०७८ मंसिर १८ शनिवार

1.5K 

shares

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष नारायण बहादुर कार्की चयन भएका छन् ।

गत शनिवार सम्पन्न भएको माओवादी पालिकास्तरीय अधिबेशनले कार्कीको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षहरुमा मिरा राना, हरि बहादुर कुँवर, विजय श्रेष्ठ, सचिवमा नारायण बहादुर लाम्टाङ्गे, सहसचिवमा नवराज ज्ञवाली र कोषाध्यक्षमा विधान कार्की चयन भएका छन् ।

No description available.

त्यसैगरी कार्यसमिति सदस्यहरुमा धना रुचाल, सुमित्रा हिताङ्ग, रेवन्तसिं श्रीष, कृष्ण बहादुर थापा, राम बहादुर र।ायमाझी, टोप बहादुर थापा, मीना ढकाल, डोल बहादुर रास्कोटी, जगत बहादुर रुचाल, कमल श्रेष्ठ, सुकमाया सुन्धौली, थर्क बहादुर कुमाल, तारादेबी आले मगर, अमृत सुनार, दिल बहादुर सुनार, पुरन बहादुर उचै, जग बहादुर कार्की, चन्द्र ब. दर्नाल, कृष्ण उचै, तुल्सी राना, खड्ग बहादुर पचभैया, ओम ब. बगाले, मन्जु लम्तरी, जीवन राना, विष्णु रास्कोटी, देवेन्द्र पोखरेल, तारा खाम्चा, सीता ठडराई, गिर बहादुर ठडराई, गुण ब( लम्तरी, सुनिल बस्याल, गंगा बहादुर कुँवर, गीता सुनार, अनिता वि.क, खेम बहादुर गाहा, डुल ब. बुढा शान्ति कु. बगाले र सीता कुँवर रहेका छन् ।

No description available.

त्यसैगरी प्रदेश प्रतिनिधिहरुमा नेत्र बहादुर वली ‘नविन’, मिरा राना, विष्णु ठडराई, मेघराज आचार्य, सुनिल ठडराई चयन भएका छन् । अधिबेशनमा नेकपा माओवादी केन्द्र पाल्पा जिल्ला संयोजक नेत्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

वि.सं.२०७८ मंसिर १८ शनिवार १८:२४ मा प्रकाशित

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...