back
CTIZAN AD

आज देशैभरी २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर १८ शनिवार

729 

shares

काठमाडौं । नेपालमा आज २३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ७९७ नमुना परीक्षणमा २३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका २३८ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ९७९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३९२ जना निको भएका छन् । आज निको भएका ३९२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त, हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ ।

त्यसैगरी नेपालमा आज कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

हाल नेपालमा ६ हजार ७४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३४७ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने १०६ जनाको आइसीयु र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या झण्डै १ करोड ८९ लाख ९२ हजार ९०४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ३ लाख २५ हजार ६४७ जनाले पहिलो मात्रा र ८६ लाख ६७ हजार २५७ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २४६ कोरोना संक्रमित, मृतकको संख्या शून्य

वि.सं.२०७८ मंसिर १८ शनिवार १७:४६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...