back
CTIZAN AD

कुमारी बैंकले ल्यायो फोन लोन ई.एम.आइ.सुविधा

वि.सं.२०७८ मंसिर २० सोमवार

735 

shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु¥याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो ।

फोनलोन कर्जामा थप सुविधा दिनको लागी बैंकले नेपालमै पहिलोपटक एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड सँगको सहकार्यमा ई.एम.आई मार्फत फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको हो ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवाप्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ई.एम.आई सुविधा संचालनमा ल्याएको जनाएको छ ।

बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु.१ हजार देखी अधिकतम रु. २ लाख सम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्तगर्न सक्ने बताइएको छ । बैंकका अनुसार उक्तकर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

कुमारी बैंकले देशभरी १९६ शाखा, १७७ एटिएम, ३६ शाखारहित बैंकिंङ इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार २०:३३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...