बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवादी विधिको शासनको मार्गमा दृढतापूर्वक अडिग रहेको र त्यस्तो समाजको विकासलाई अगाडि बढाउने कुरामा जोड दिएका छन् ।
राष्ट्रपति सीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सामूहिक अध्ययन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सिन्ह्वा
वि.सं.२०७८ मंसिर २१ मंगलवार १९:४२ मा प्रकाशित





























