back
CTIZAN AD

विप्लवसहितका ६ दलले मंसिर २८ मा संसद भवन घेराउ गर्ने

वि.सं.२०७८ मंसिर २२ बुधवार

639 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव)सहितका विभिन्न ६ दलले आगामी मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेका छन् । विवादास्पद एमसीसी सम्झौतालाई टेबुल गर्ने तयारी स्वरुप बोलाइएको बैठकलाई अवरुद्ध गर्न दलहरुले संसद भवन घेराउको निर्णय गरेका हुन् ।

६ दलीय बैठकले मंसिर २४ देखि एमसीसीविरुद्व आन्दोलन गर्ने निर्णय गरेको छ । सोही आन्दोलनको कार्यक्रमअन्तर्गत मंसिर २७ मा नेपालस्थित एमसीएको कार्यालय घेराउन गर्ने निर्णय दलहरुले गरेका छन् ।

६ दलीय मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत सहभागी छन् । दलहरुले यसअघि पनि एमसीसीविरुद्व आन्दोलन चलाउँदै आएका थिए ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १५:१३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...