२३ मंसिर, काठमाडौँ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रोहित शर्मालाई एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त गरेको छ । बिसीसीआईले विराट कोहलीलाई कप्तानबाट हटाउँदै रोहित शर्मालाई एकदिवसीय टिमको कप्तानीको जिम्मेवारी दिएको हो ।
The All-India Senior Selection Committee also decided to name Mr Rohit Sharma as the Captain of the ODI & T20I teams going forward.#TeamIndia | @ImRo45 pic.twitter.com/hcg92sPtCa
— BCCI (@BCCI) December 8, 2021
विराट कोहलीको कप्तानीमा भारतले ९५ एकदिवसीय खेल खेलेको थियो । त्यसक्रममा भारतले ६५ खेलमा जित हात पारेको थियो भने २७ मा हारको सामना गरेका थिए । १ खेल भने बराबरी र २ खेल नतिजा विहीन रहेकाे थियो ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०९:३७ मा प्रकाशित























