back

टुक्का कविता: परिश्रम

वि.सं.२०७८ मंसिर २५ शनिवार

744 

shares
RBB AD
NTC AD

१.
फुलबारीका हुन् वा माली,
खेतबारीका अन्न बाली ।
२.
परिश्रम तिनको धर्म,
बुझ्छ कस्ले यिनको मर्म ।
३.
श्रम गर्ने बानी हराए,
अल्छे रोगी बन्दै डराए ।
४.
श्रम भित्र सम्पत्ति लुक्छ,
नमीठो मानी दिल भुक्छ ।
५.
परिश्रम पसिना रूप,
यिनकै आशा गर्छन् खुप ।
६.
पेल्दै र ठेल्दै लुट्ने गर्छन्,
श्रम नगर्ने भुडी भर्छन् ।
७.
काम हुदैन सानो ठूलो,
बल्छ आगो फुकेर चूलो ।
८.
देशको लागि राख्ने नाम,
पेटको निम्ति गर्ने काम ।
९.
चोखो निर्मल छ यो फल,
परिश्रमकै हुन्छ बल ।
१०.
परिश्रमको फल मीठो,
जागौ लागौ अब लौ छिटो ।

(९ अक्षर)

वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...