back

पाँच कोपिला

वि.सं.२०७८ मंसिर २५ शनिवार

198 

shares
RBB AD
NTC AD


बुद्धि भ्रष्ट भएपछि आमाको काख सक्छन्
कहिले कुस्ती हुन्छ जिन्दगीमा कहिले हुन्छ मस्ती
चैन गर्दा एकै रातमा पाँच लाख सक्छन्

मान्छे पनि थरी थरीका भेटिन्छन्
कोही रुप बदल्छन् कोही दल्छन् खरानी
अनुहार परि परिका भेटिन्छन्

मनको कुरा बोल्न सक्दैन कोहि
चाकडी गर्नेहरुको लामे ताँती भएर होला
वास्तविकता खोल्न सक्दैन कोहि

बल्लतल्ल भएको रेष्टुराँको भेट रैछ
एउटा सिमा हुन्छ भोजको पनि मोजको पनि
जति खाए नअघाउने कस्तो पेट रैछ

बिरामीलाई बचाउनु पर्छ
सबै कुरा बर्सिदिने,कर्मबाट तर्सिदिने
मनोरोगी त जचाउनु पर्छ

 

वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
योगलालका यी नौ पुस्तक : जस्ले प्रस्ट्याउँछन् उनको दर्शनचेत र बहुआयामिकता

योगलालका यी नौ पुस्तक : जस्ले प्रस्ट्याउँछन् उनको दर्शनचेत र बहुआयामिकता

नेपाली साहित्यभित्रको वर्तमानको एक गतिशिल, वहुआयामिक, प्रगतिवादी एवं दर्शनचेत सहितको...

कविता : मनको अँध्यारो

कविता : मनको अँध्यारो

हरि पौडेल,नेदरल्याण्ड अंधकार भयानक हुन्छ डरलाग्दो हुन्छ तर शक्तिशाली हुदैन...

वानीरा फाउन्डेसनद्वारा साहित्य विधाका विभिन्न व्यक्तित्व सम्मानित

वानीरा फाउन्डेसनद्वारा साहित्य विधाका विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौँ । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न...

छन्दको संरक्षण गर्दै छन्द सङ्गम,७० औँ श्रृङ्खला सम्पन्न

छन्दको संरक्षण गर्दै छन्द सङ्गम,७० औँ श्रृङ्खला सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम...

प्रथम बालटुक्का कविता सङ्ग्रह ‘वर्ण टुक्कामाला’ को लोकार्पण

प्रथम बालटुक्का कविता सङ्ग्रह ‘वर्ण टुक्कामाला’ को लोकार्पण

चितवन । अमर ज्योति इ.स्कुल, भरतपुर–६ अमरवस्तीको आयोजनामा टुक्काकार इन्दु...

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका...