back
CTIZAN AD

पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन अत्यावश्यक छ-नारायणकाजी श्रेष्ठ

वि.सं.२०७८ मंसिर २५ शनिवार

678 

shares

काठमाण्डौं । नेकपा (माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने तत्कालको आवश्यकता रहेको बताएका छन् ।

शनिबार नौ प्रदेशमै संयुक्त रूपमा आयोजित माओवादी केन्द्रको प्रदेश अधिवेशनका क्रममा काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेरमात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने बताएका छन् ।

विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, गर्ने भ्रष्टीकरणलाई रोक्ने, श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औल्याए । पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँग सम्बन्धविच्छेद गरेर क्रान्तिकारी रुपान्तरण र पुनर्गठनको पहल गर्नैपर्ने उनको भनाई थियो ।

नेता दाहालले देशी–विदेशी शक्ति माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने षड्यन्त्रमा लागिपरेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार र थप बलियो बनाएर लैजान प्रतिबद्ध रहेको समेत बताए ।

 

वि.सं.२०७८ मंसिर २५ शनिवार १८:४६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...