back
CTIZAN AD

लक्ष्मी बैंक पार्टनर सिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा समावेश

वि.सं.२०७८ मंसिर २८ मंगलवार

621 

shares

२८ मंसिर, काठमाडौँ ।  लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ मा सामेल भएको छ ।

पीक्याफ हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरु बिचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पीक्याफको विधिलाई वित्तिय उत्पादनहरुको हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले पीक्याफ मा सामेल भई नेट(शुन्य भविष्य तर्फ अग्रसर हुँदैं कोप–२६ मा नेपालको राष्टृयप्रतिबद्वतालाई समेत सहयॊग पुग्नेछ । यस साझेदारीले जिम्मेवारी पूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समय देखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेकॊ छ ।
‘हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,’ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, “ पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंककॊ ओरेन्जल भ्सग्रीन पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावीपुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोसर अर्थ पूर्णकार्यहरू गर्न प्रतिबद्ध छौं ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १५:१५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...