back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस ८ बिहीवार

831 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष ८ गते, डिसेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५९ पैसा र विक्रिदर १२१ रुपैयाँ १९ पैसा रहेको छ । बुधवारको तुलनामा आज पनि डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ १० पैसा र विक्रिदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ २७ पैसा र विक्रिदर १६१ रुपैयाँ ०७ रुपैयाँ रहेको छ । बुधवारको तुलनामा पाउण्डको भाउ ३१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 23, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.59 121.19
EUR (European Euro)
1 136.10 136.78
GBP (UK Pound Sterling)
1 160.27 161.07
CHF (Swiss Franc)
1 130.49 131.14
AUD (Australian Dollar)
1 86.30 86.73
CAD (Canadian Dollar)
1 93.44 93.90
SGD (Singapore Dollar)
1 88.30 88.74
JPY (Japanese Yen)
10 10.55 10.60
CNY (Chinese Yuan)
1 18.93 19.02
SAR (Saudi Arabian Riyal)
1 32.12 32.28
QAR (Qatari Riyal)
1 33.12 33.28
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.83 32.99
MYR (Malaysian Ringgit)
1 28.62 28.76
KRW (South Korean Won)
100 10.11 10.16
SEK (Swedish Kroner)
1 13.21 13.28
DKK (Danish Kroner)
1 18.30 18.39
HKD (Hong Kong Dollar)
1 15.46 15.54
KWD (Kuwaity Dinar)
1 398.13 400.11
BHD (Bahrain Dinar)
1 319.86 321.45

डलरकोे भाउमा आज पनि गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस ८ बिहीवार ०८:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...