back
CTIZAN AD

डलरकोे भाउमा आज पनि गिरावट, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस ७ बुधवार

639 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (पुष ७ गते, डिसेम्बर २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६७ पैसा र विक्रिदर १२१ रुपैयाँ २७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ३१ पैसा र विक्रिदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ९६ पैसा र विक्रिदर १६० रुपैयाँ ७६ रुपैयाँ रहेको छ । मंगलवारको तुलनामा पाउण्डको भाउ आज पनि ५२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.67 121.27
EUR (European Euro)
1 136.31 136.99
GBP (UK Pound Sterling)
1 159.96 160.76
CHF (Swiss Franc)
1 131.06 131.71
AUD (Australian Dollar)
1 86.04 86.47
CAD (Canadian Dollar)
1 93.29 93.75
SGD (Singapore Dollar)
1 88.45 88.89
JPY (Japanese Yen)
10 10.62 10.67
CNY (Chinese Yuan)
1 18.94 19.04
SAR (Saudi Arabian Riyal)
1 32.14 32.30
QAR (Qatari Riyal)
1 33.14 33.30
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.85 33.02
MYR (Malaysian Ringgit)
1 28.67 28.82
KRW (South Korean Won)
100 10.12 10.17
SEK (Swedish Kroner)
1 13.22 13.29
DKK (Danish Kroner)
1 18.33 18.42
HKD (Hong Kong Dollar)
1 15.47 15.55
KWD (Kuwaity Dinar)
1 398.41 400.39
BHD (Bahrain Dinar)
1 320.11 321.70

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस ७ बुधवार ०८:१८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...