back
CTIZAN AD

शिक्षक सेवा आयोगले माग्यो देशैभरी २६ सय शिक्षक (सूचनासहित)

वि.सं.२०७८ पुस ७ बुधवार

1K 

shares

काठमाडौं । शिक्षक सेवा आयोगले सातै प्रदेशका लागि विभिन्न विषयमा २६ सय शिक्षकको माग गरेको छ ।

आयोगले बुधवार एक सूचना जारी गर्दै विभिन्न विषयमा २६ सय शिक्षकको माग गरेको हो ।

आयोगका अनुसार सामुदायिक विद्यालयको निम्न माध्यमीक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्ने भएकाले देहाय बमोजिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयेगको अनलाईनबाट आवेदन दिन सक्ने सूचनामा उल्लेखछ ।

आयोगका अनुसार आवेदन दिनेहरुको आउदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुनेछ ।

यस्तो छ सूचना

वि.सं.२०७८ पुस ७ बुधवार ०८:४७ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...