back
CTIZAN AD

डलरको भाउ आज पनि घट्यो, कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ पुस १० शनिवार

849 

shares

काठमाडौं । यो साताको बजारमा डलरको भाउ निरन्तर गिरावट आएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुष १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७४ पैसा र विक्रिदर १२० रुपैयाँ ३४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पनि डलरको भाउ ३४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ८२ पैसा र विक्रिदर १३६ रुपैयाँ ५० पैसा रहेको छ । यु्रोको भाउ आज पनि केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ५८ पैसा र विक्रिदर १६१ रुपैयाँ ३९ रुपैयाँ रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ३६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.74 120.34
EUR (European Euro)
1 135.82 136.50
GBP (UK Pound Sterling)
1 160.58 161.39
CHF (Swiss Franc)
1 130.53 131.18
AUD (Australian Dollar)
1 86.73 87.16
CAD (Canadian Dollar)
1 93.47 93.93
SGD (Singapore Dollar)
1 88.25 88.69
JPY (Japanese Yen)
10 10.47 10.52
CNY (Chinese Yuan)
1 18.80 18.90
SAR (Saudi Arabian Riyal)
1 31.89 32.05
QAR (Qatari Riyal)
1 32.89 33.05
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 32.60 32.76
MYR (Malaysian Ringgit)
1 28.54 28.68
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 13.20 13.27
DKK (Danish Kroner)
1 18.27 18.36
HKD (Hong Kong Dollar)
1 15.35 15.43
KWD (Kuwaity Dinar)
1 395.80 397.78
BHD (Bahrain Dinar)
1 317.61 319.20

डलरको भाउ निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस १० शनिवार ०७:२७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...