back
CTIZAN AD

चर्चित गायक राजेश पायल राईको उपस्थितिमा न्युर्योकमा भव्य सांगीतिक कार्यक्रम हुँदै

वि.सं.२०७८ पुस १५ बिहीवार

735 

shares

 न्युयोर्क ।  चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।

हाल अमेरिकामा रहेका  चर्चित गायक राजेश पायल राईको प्रस्तुतिसहित  न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ ।

May be an image of 3 people and people standing

बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बर (शुक्रवार) का दिन  बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11  57 th street woodside New York  मा  भव्य  सांगितीक कार्यक्रमको आयोजना  गरिन लागिएको हो ।

No description available.

उक्त कार्यक्रममा  गायक  राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयमिता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा  अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ ।

बुद्ध ट्याक्स एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो  गराउने र उक्त कार्यक्रमबाट उठेको रकक आवस्यक व्यक्ति वा परिवारलाई सहायता  गरिने  बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई  विशेष धन्यवाद दिँदै उक्त  उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले  सबैलाई अनुरोध गरेका छन् ।

No description available.

 

वि.सं.२०७८ पुस १५ बिहीवार १०:२४ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...