back
CTIZAN AD

एमाले रोल्पाका सचिवको हृदयघातबाट मृत्यु

वि.सं.२०७८ पुस २२ बिहीवार

792 

shares

काठमाडौं । एमालेका रोल्पा जिल्ला कमिटीका सचिवको हृदयघातबाट मृत्यु भएको छ ।

एमाले रोल्पाका जिल्ला सचिव निमप्रसाद रोकाको बुधवार ४७ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भन्दै एमालेले दुःख वयक्त गरेको छ ।

‘हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निमप्रसाद रोकाको २०७८ पुस २१ गते ४७ बर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ,’ एमालेको पार्टी कार्यालयद्धारा सामाजिक संजाल फेसबुकमा जारी समवेदनामा भनिएकोछ, ‘कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ । दुःखको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ ।’

वि.सं.२०७८ पुस २२ बिहीवार ०९:३८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...