back
CTIZAN AD

कुवेतमा नौसाद शेखको मृत्यु

वि.सं.२०७३ फागुन २६ बिहीवार

828 

shares

कुवेतमा कार्यरत महोत्तरीका नौसाद शेखको मृत्यु भएको छ । पासपोर्ट नं ०६३९३५६१ रहेका ३० वर्षीय शेखको ६ मार्चका दिन कार्यस्थलमै ढलेपछि तत्कालै ज्यान गएको कुवेतबाट कोशराज राईले जनाएका छन् ।
शेख हिस्को कम्पनीमार्फत कुवेत पेट्रोलियम कम्पनी (केओसी) मा अफिस सहयोगीका रुपमा कार्यरत रहेका शेख १९ महिना अघि कुवेत पुगेका थिए ।
शेखको निधन भएको खबरको पृष्टि गर्दै नेपाली दूतावासका द्धितीय सचिब भोगेन्द्र लिङदेनले उनको शब छिटो भन्दा छिटो नेपाल पठाउन पहल भइरहेको बताएका छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:३० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...