back
CTIZAN AD

गायक सुवासको साहिंली माइली

वि.सं.२०७३ फागुन २६ बिहीवार

885 

shares

subas t (2)

काठमाण्डौं । साँहिली माइली साइकोले ….र चोले चोले बोलको गीतको दृश्याङ्कन धमाधम भइरहेको छ । शब्दरसंगीत शैलापवाइबा रहेको गीतमा गायक सुवास लामालाई गायिका रीतु तामाङले साथ दिएकी छिन् ।
निर्देशक दिलकुमार तामाङद्वारा निर्देशित यस गीतको दृश्य नुवाकोटको सामरी र धादिङ वाकारह आसपासमा छायांकन गरिएको हो । दुवै भिडियोमा मोडल एरिन तामाङ, सलिना तामाङ, सुनिता वाइबा, दुर्ब्रेब मम्बालगायतले अभिनय गरेका छन् भने लामाभाइले यसको छायांकन गरेकाहुन् ।
यसअघि गायक लामाले तेमालनाम्सा…, सफा ट्याम्पुरी …, भन्दिन म त …, नाकाबन्दीले …, मनको पीडा…, गणेश हिमालको शिरैमा….., छुकछुके रेल .., औठी हीराको .., स्वयम्भू माथि सेतो गुम्बा …, ढिकी फूलीचे … बजारमा ल्याइसकेका छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:३५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...