back
CTIZAN AD

नेप्सेको सीईओ छनोटका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो

वि.सं.२०७८ पुस २३ शुक्रवार

585 

shares

२३ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । यस अघि ११ जनाको निवेदन परेको थियो । जस मध्ये पाँच जनलाई अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ ।

आवेदन दिएकाहरु मध्येबाट कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १३:१३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...