back
CTIZAN AD

आरम्भ चौतारी लघुवित्त बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ पुस २७ मंगलवार

681 

shares

२७ पुष, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

संस्थाको २ लाख ३३ हजार १५१.४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ८.८५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

वि.सं.२०७८ पुस २७ मंगलवार १०:०९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...