back
CTIZAN AD

टियूद्धारा परीक्षा फारम भर्ने सम्बन्धी सूचना जारी (सूचनासहित)

वि.सं.२०७८ पुस २७ मंगलवार

717 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले एम् एड् चौथो सत्रान्तको परीक्षा फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

महाशाखाले उक्त शिक्षा संकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नाकोत्तर तह चौथो सेमेस्टर (खुल्ला तथा दूर सिकाई समेत) को नियमित तथा आंशिक÷मौका परीक्षामा सम्मिलित हुन चाहाने विद्यार्थीले आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी अनलाइनमा मार्फत् परीक्षा आवेदन भर्न अनुरोध गरेको छ ।

May be an image of text that says 'त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु, काठमाडी, नेपाल एम् एड चौथो सत्रान्तको परीक्षा फाराम भर्नेसम्बन्धी सूचना यस शिक्षाशास्त्र सझकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह चौथो सेमेस्टर (खुल्ला तथा दूर सिकाइ समेत) को नियमित तथा आशिक/मौका परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आ-आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फाराम अनलाइन (Online) मार्फत भर्ने सम्बन्धी सूचना यस सझकायको वेबसाइट www.tufoe.edu.np मा प्रकाशित गरिएको हुँदा सम्वन्धित सवैलाई सूचित गरिन्छ। सहायक डीन'

वि.सं.२०७८ पुस २७ मंगलवार ०९:५२ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...