back
CTIZAN AD

भक्त बहादुरलाई सम्झिदै पुष्पलालवादीहरु

वि.सं.२०७८ पुस २७ मंगलवार

879 

shares

काठमाडौं । वामपन्थी नेता भक्त बहादुर श्रेष्ठको ११ औं स्मृति दिवस मनाइएको छ ।

पुष्पलाल अध्ययन समाजको केन्द्रीय कार्यालय काठमाण्डौमा भक्तवहादुरको स्मरण गरिएको हो ।

पुष्पलाल अध्ययन समाजद्धारा आयोजित स्मृति सभामा सो समाजका अध्यक्ष लोककृष्ण भट्टराईले भक्त बहादुर असल राजनीतिज्ञ भएको बताए भने उपाध्यक्ष नारायण शर्माले निष्ठावान र इमान्दार क्रान्तिकारी नेता भएको बताएका थिए ।

No description available.

कार्यक्रममा उपाध्यक्ष मोहन बहादुर केसी र महासचिव सुरेश कार्कीले श्रेष्ठको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रम संचालक नीलकण्ठ तिवारीले माओवादका व्याख्याता श्रेष्ठ बैचारिक र दार्शनिक नेता भएको बताएका थिए । सो कार्यक्रममा सचिव भरत गौतम र चन्दा थापाले समेत भक्तवहादुरका बारेमा बुझाइ संप्रेषण गरेका थिए ।

No description available.

 

वि.सं.२०७८ पुस २७ मंगलवार १५:०७ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...