back
CTIZAN AD

कोरोना संक्रमणको जोखिमलाइ वेवास्ता गर्दै जनमत पार्टीद्धारा आन्दोलनका कार्यक्रम घोषणा

वि.सं.२०७८ माघ ३ सोमवार

681 

shares

काठमाडौं । सिके रावत नेतृत्वको जनमत पार्टीले १८ दिनका लागि आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

सरकारले किसानहरुको मागमा वेवास्ता गरेको भन्दै उक्त पार्टीले कोरोना संक्रमणको उच्च जोखिमका बीच पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सरकारले कोरोना संक्रमणको जोखिम बढीरहेका कारण सभा सम्मेलन गर्न नपाइने भन्दै सूचना जारी गरेको अवस्थामा कोरोना सम्बन्धी मापदण्डलाई वेवास्ता गर्दै उक्त पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

‘नेपाल सरकारले किसानका जायज मागहरुलाई हालसम्म पनि पूर्ण रुपमा वेवास्ता गरिराखेको र उल्टा किसान आन्दोलनमाथि चरम दमन जारी राखेकोले थप आन्दोलनका कार्यक्रमहरु ल्याउने घोषणा गरेको छ ।’ उक्त पार्टीद्धारा जराी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ आन्दोलनका कार्यक्रम

वि.सं.२०७८ माघ ३ सोमवार १०:४७ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...