काठमाडौं । सहिद मेमोरियल अस्पताल, कलंकीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
अस्पतालले मेडिकल अधिकृत, मडिकल ल्याव टेक्नोलोजिष्ट र सहायक फार्मासिष्ट पदका लागि केहि संख्यामा कर्मचारी आवश्यक रहेको जनाउदै दरखास्त आह्वान गरेको छ । अस्पतालले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अस्पताल प्रशासन शाखामा पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
यस्तो सूचना :

वि.सं.२०७८ माघ ९ आइतवार ११:२३ मा प्रकाशित























