back
CTIZAN AD

वेस्टइंडिजले भारत विरुद्ध टि-२० र एकदिवसीय श्रृखला खेल्ने, यस्तो छ खेल तालिका

वि.सं.२०७८ माघ ९ आइतवार

732 

shares

९ माघ, काठमाडौँ । वेस्टइंडिज क्रिकेट टिमले फेब्रुअरीमा भारत विरुद्ध टि-२० र एकदिवसीय श्रृखला खेल्ने भएको छ । वेस्टइंडिज क्रिकेट टिमले भारत विरुद्ध ३/३ खेलको टि-२० र एकदिवसीय श्रृखला खेल्न लागेको हो ।

भारत र वेस्टइंडिज बिचको ३ खेलको एकदिवसीय श्रृखला अहमदावादमा हुने छ भने ३ खेलको टि-२० श्रृखला कोलकत्तामा हुनेछ । यी दुई टिम बिचको पहिलो एकदिवसीय खेल फेब्रुअरी ६ मा हुनेछ ।

भारत र वेस्टइंडिज बिचको टि-२० र एकदिवसीय श्रृखलाको खेल तालिका :

एकदिवसीय श्रृखला
पहिलो एकदिवसीय : फेब्रुअरी ६, अहमदावाद
दोस्रो एकदिवसीय : फेब्रुअरी ९, अहमदावाद
तेस्रो एकदिवसीय : फेब्रुअरी ११, अहमदावाद

टि-२० श्रृखला
पहिलो टि-२० : फेब्रुअरी १६, कोलकत्ता
दोस्रो टि-२० : फेब्रुअरी १८, कोलकत्ता
तेस्रो टि२० : फेब्रुअरी २०, कोलकत्ता

वि.सं.२०७८ माघ ९ आइतवार ११:२३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...