काठमाडौं । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको साझा स्वास्थ्य सेवा संस्थाले करारमा कर्मचारी माग गरेको छ । संस्थाले शुक्रबार एक सूचना जारी गर्दै करारमा डि.फर्मा (विक्रेता, सहायक तृतीय) पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्ने जनाएको छ । थप जानकारीका लागि संस्थाको फोन नं. ०१-४८२२७६९ तथा वेवसाइटः www.sajhahelth.org.np मा सम्पर्क गर्न सकिने छ ।
यस्तो छ, सूचना:

वि.सं.२०७८ माघ २१ शुक्रवार १२:१० मा प्रकाशित
























