back
CTIZAN AD

गण्डकी प्रदेशमा आज २३८ जना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ माघ २१ शुक्रवार

768 

shares

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गोरखामा ४, मुस्ताङमा २, म्याग्दीमा १८, कास्कीमा ९०, लम्जुङमा १६, तनहुँमा ६, नवलपरासीपूर्वमा ११, स्याङजामा ५९, पर्वतमा २० र बागलुङमा १२ जना गरी २३८ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका २३८ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४९२ पुगेको छ ।

त्यसैगरी प्रदेशमा पछिल्लो २४ घण्टामा स्याङजामा १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै प्रदेशमा हालसम्म १४४१ जनाको मृत्यु भएको छ ।

No photo description available.

वि.सं.२०७८ माघ २१ शुक्रवार १६:५१ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...