back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए १२३ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ माघ २२ शनिवार

897 

shares

पोखरा । गण्डकी प्रदेशमा आज १२३ जना थप कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज गोरखामा ४, मुस्ताङमा ७, म्याग्दीमा ११, कास्कीमा ६७, लम्जुङमा ३, तनहुँमा ३, नवलपरासीपूर्वमा ६, स्याङजामा १३, पर्वतमा ६ र बाग्लुङमा ३ गरी १२३ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १२३ जनासँगै प्रदेशमा हालसम्म १ लाख ६१५ जना संक्रमित भइसकेका छन् । ती मध्ये ९५ हजार २५२ जना निको भइसकेका छन् । साथै हाल ३,९२० सक्रिय संक्रमितमा ३८६० जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी प्रदेशमा हालसम्म १२४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको पनि निर्देशनालयले जनाएको छ ।

 

वि.सं.२०७८ माघ २२ शनिवार १८:०७ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...