back
CTIZAN AD

हिँउमा खेल्न जाँदा हराएका पाँचजनाको सकृुशल उद्धार

वि.सं.२०७८ माघ २४ सोमवार

729 

shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिँउ खेल्न जाने क्रममा हराएका पाँचजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

आइतवार चन्द्रागिरीमा हिउँ खेल्न गएका उनीहरु रातिसम्म नफर्किएपछि खोजी गर्दा जंगलमा सकुसल अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

आइतवार हिउँ खेल्न जाने क्रममा महादेवस्थानकी २३ वर्षीया रिता गुरूङ, १५ वर्षीया सौभाग्य गुरूङ, १३ वर्षे सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षीया एनवीन गुरूङ हराएका थिए ।

हिँउ खेल्न गएका उनीहरु आइतवार साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकृटी मण्डपबाट खटिएको टोलीले पाँच घण्टा खोजी गरी राति चन्द्रागिरी जंगलबाट १ः१५ मा उनीहरुलाई सकुशल उद्धार गर्न सफल भएको हो । file photo

 

वि.सं.२०७८ माघ २४ सोमवार ०९:१७ मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...