back
CTIZAN AD

त्रिबिको अत्यन्त जरुरी सूचना

वि.सं.२०७८ माघ २६ बुधवार

1K 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना जारी गरेको छ ।

कार्यालयले मंगलवार एक सूचना जारी गर्दै त्रिविका विभिन्न संकाय र अध्ययन संस्थान अन्तर्गत २०७७ सालमा स्नातकतहमा भर्ना भई २०७८ सालको प्रथम परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने समय कोभिडका कारणले परिमार्जन गरिएको जनाएको छ ।

उक्त फारम भर्ने अवधि २०७८/१०/२५ गतेसम्म कायम गरिएकोमा अझै पनि दैनिक रुपमा नयाँ रजिष्ट्रेशनको लागि परीक्षार्थीको आवेदन फारम निरन्तर आइरहेकाले केही क्याम्पसका परीक्षा आवेदन फारम इन्ट्री गर्न समस्या भएका कारण परीक्षा आवेदन फारम इन्ट्री गर्न २ दिन समय थप गरिएको सूचनामा जनाइएको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार ०९:४४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...