back
CTIZAN AD

आज डलरको भाउमा बृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ माघ २७ बिहीवार

984 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ २७ गते, फेब्रअरी १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रिदर २० रुपैयाँ रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्रै बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ६१ पैसा र विक्रिदर १३७ रुपैयाँ २९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २० पैसा र विक्रिदर १६३ रुपैयाँ ०२ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 10, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.40 120.00
EUR (European Euro)
1 136.61 137.29
GBP (UK Pound Sterling)
1 162.20 163.02
CHF (Swiss Franc)
1 129.37 130.02
AUD (Australian Dollar)
1 85.69 86.12
CAD (Canadian Dollar)
1 94.13 94.60
SGD (Singapore Dollar)
1 88.96 89.41
JPY (Japanese Yen)
10 10.34 10.40
CNY (Chinese Yuan)
1 18.77 18.86
SAR (Saudi Arabian Riyal)
1 31.83 31.99
QAR (Qatari Riyal)
1 32.79 32.96
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 32.51 32.67
MYR (Malaysian Ringgit)
1 28.53 28.68
KRW (South Korean Won)
100 9.99 10.05
SEK (Swedish Kroner)
1 13.11 13.18
DKK (Danish Kroner)
1 18.35 18.44
HKD (Hong Kong Dollar)
1 15.32 15.40
KWD (Kuwaity Dinar)
1 395.10 397.09
BHD (Bahrain Dinar)
1 316.73 318.32

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ माघ २७ बिहीवार ०८:३० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...