back
CTIZAN AD

डलरको भाउमा आज पनि बृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ माघ २८ शुक्रवार

912 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (माघ २८ गते, फेब्रअरी ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ २१ रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ८२ पैसा र विक्रिदर १३७ रुपैयाँ ५० पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ झण्डै २० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ३५ पैसा र विक्रिदर १६३ रुपैयाँ १७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 11, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.61 120.21
EUR (European Euro)
1 136.82 137.50
GBP (UK Pound Sterling)
1 162.35 163.17
CHF (Swiss Franc)
1 129.48 130.13
AUD (Australian Dollar)
1 86.04 86.47
CAD (Canadian Dollar)
1 94.37 94.85
SGD (Singapore Dollar)
1 89.16 89.61
JPY (Japanese Yen)
10 10.33 10.38
CNY (Chinese Yuan)
1 18.81 18.91
SAR (Saudi Arabian Riyal)
1 31.88 32.04
QAR (Qatari Riyal)
1 32.65 32.82
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 32.56 32.73
MYR (Malaysian Ringgit)
1 28.59 28.73
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.07 13.14
DKK (Danish Kroner)
1 18.39 18.48
HKD (Hong Kong Dollar)
1 15.35 15.42
KWD (Kuwaity Dinar)
1 395.67 397.65
BHD (Bahrain Dinar)
1 317.30 318.89

आज डलरको भाउमा बृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ माघ २८ शुक्रवार ०८:२९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...