back
CTIZAN AD

चीनद्धारा अतिरिक्त कर र प्रतिबन्ध खारेज गर्न अमेरिकासँग आग्रह

वि.सं.२०७८ माघ २८ शुक्रवार

699 

shares

बेइजिङ । चीनले आँफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ ।

चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ ।

यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताएका छन् ।

गाओले व्यापार सहकार्य विस्तार गर्न दुवै पक्षलाई राम्रो वातावरण र सुध्रने अवस्था सिर्जना गर्न अमेरिकाबाट कदम चाल्न आह्वान गरे ।

वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:१८ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...