back
CTIZAN AD

नेपालमा आज थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ माघ २९ शनिवार

729 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ६,६५४ नमुना परीक्षणमा ८३६ जना नयाँ संक्रमित थपिएका हु्न् ।

आज थपिएका ८३६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख १० हजार २५० पुगेको छ ।

आज काठमाडौंमा १६६ भक्तपुरमा १७ र ललितपुरमा ४५ गरी २०७ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १८२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८२६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २५ हजार १४१ जना र संस्थागत आइसोलेशनमा ९६१ जना रहेका छन् । ती मध्ये आइसीयुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।

नेपालमा आज २ लाख ८८ हजार ८३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

वि.सं.२०७८ माघ २९ शनिवार १७:१२ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...