back
CTIZAN AD

राणा निलम्बनमा परेसँगै दीपक कार्की बने कामु प्रधानन्यायाधीश

वि.सं.२०७८ फागुन १ आइतवार

702 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा स्वतः निलम्बनमा परेसँगै वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकामय प्रधानन्यायाधीश बन्ने भएका छन् । न्यायाधीशहरुको वरिष्ठताका आधारमा कार्कीले कायम मुकायमको जिम्मेवारी पाउन लागेका हुन् ।

कार्की उमेद हदका कारण आगामी असोजमा स्वतः अवकाशमा जाँदैछन् । यदि राणाविरुद्व महाभियोग दर्ता नभएको भए कार्की राणा अगावै स्वतः अवकाशमा जान्थे । उमेर हदले राणा आगामी मंसिरसम्म प्रधानन्यायाधीश हुन पाउँथे । तर, महाभियोग दर्ता भएसँगै कार्कीलाई कायममुकामय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन् ।

आइतबार सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै संवैधानिक व्यवस्थाअनुसार राणा स्वतः निलम्बनमा परेका छन् । महाभियोग प्रस्तावमाथि टुंगो नलागेसम्म उनले कुनै कारबाही गर्न पाउँदैनन् ।

सम्बन्धित समाचार

९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग दर्ता

प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, यस्तो छ संवैधानिक व्यवस्था

प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग किन ? यस्ता छन् दलहरुले देखाएका २१ कारण (पूर्णंपाठसहित)

वि.सं.२०७८ फागुन १ आइतवार १४:०२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...