back
CTIZAN AD

टियूद्धारा परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी (सूचनाहित)

वि.सं.२०७८ फागुन ३ मंगलवार

1.2K 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

कार्यालयद्धारा जारी सूचना अनुसार स्नाकोत्तर तह प्रथम वर्ष २०७७ को परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन (MPA/MBS) संकायका परीक्षार्थीहरुले माघ २५ देखि फाुगन २४ गतेसम्म फारम भर्न सक्नेछन् ।

परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस र प्राइभेट आंशिक परीक्षार्थीहरुले सोझै कार्यालयमा र विभिन्न क्षेत्रकाले आफुलाई पायक पर्ने क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा पुगेर फारम भर्न सक्नेछन् । साथै म्याद सकिएपछि पनि दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने सूचनामा जनाइएको छ ।

यस्तो छ सूचना

वि.सं.२०७८ फागुन ३ मंगलवार ०९:२६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...