back
CTIZAN AD

एमसीसीको विरोधमा सडकमै गए नेता नारायणकाजी

वि.सं.२०७८ फागुन ४ बुधवार

768 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

श्रेष्ठ बुधवार बानेश्वर परिसरमा पार्टीको भातृ संगठनद्धारा आयोजित एमसीसी विरुद्धको आन्दोलनमा सहभागी भएका हुन् ।

May be an image of 3 people, people standing, people sitting, outdoors and crowd

विरोध प्रदर्शनमा सहभागी भएका नेता श्रेष्ठले संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका केही असहमतिका बुँदाहरु संशोधन गरेर मात्र एमसीसी पारित गनुपर्ने अडान राख्दै आएको छ ।

May be an image of 4 people, people standing, people sitting, road and text that says 'NO'

माओवादी केन्द्रको मंगलवार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठक र बुधवारको संसदीय दलको बैठकले प्रधानमन्त्री र कांग्रेसले जर्बजस्ती गरेर सहमति वेगर एमसीसी अगाडि बढाए गठबन्धन र सरकारबाट बाहिरीने लगायतका निर्णय समेत गरेको छ ।

May be an image of 2 people, people standing, motorcycle, road and text that says 'POLICE NEPAL STF'

May be an image of 3 people and people standing

वि.सं.२०७८ फागुन ४ बुधवार १४:०७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...