back
CTIZAN AD

तस्वीरमा हेर्नुहोस् एमसीसी विरुद्धको आन्दोलन

वि.सं.२०७८ फागुन ४ बुधवार

777 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध बिभिन्न राजनीतिक दलका भातृ संगठन र संघ संस्थाहरुले विरोध गरेका छन् ।
बुधवार बिहानैदेखि एमसीसीको खारेजीको माग गर्दै बानेश्वरमा एमसीसी विरुद्धका कार्यक्रमहरु गरेका छन् ।

उक्त प्रदर्शनमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) तथा र नेकपा एकिकृत समाजवादी पार्टीको निकट विद्यार्थी संगठन अनेरास्वीयु लगायतका संगठनहरुले प्रदर्शन गरेका थिए ।

No description available.

No description available.

No description available.

May be an image of 8 people, people standing and outdoors

May be an image of 1 person, walking, standing, crowd and road

May be an image of 7 people, people standing and outdoors

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

वि.सं.२०७८ फागुन ४ बुधवार १६:०३ मा प्रकाशित