back
CTIZAN AD

इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

वि.सं.२०७८ फागुन ४ बुधवार

1.1K 

shares

४ फागुन, काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडकोे आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशियाले लक्की ड्र मार्फत उक्त आईपिओ बाँडफाँट गरेको हो । आईपीओमा आवेदन दिने मध्ये ५१ हजार ६७० जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन ।

इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

वि.सं.२०७८ फागुन ४ बुधवार १६:१८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...