काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध बिभिन्न राजनीतिक दलका भातृ संगठन र संघ संस्थाहरुले विरोध गर्दै आएका छन् । शुक्रबार पनि नयाँ बानेश्वरमा विभिन्न राजनीतिक दलका भातृ संगठन र संघ संस्थाहरुले एमसीसीको खारेजीको माग गर्दै एमसीसी विरुद्धका कार्यक्रमहरु गरेका छन् ।















वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:४० मा प्रकाशित
























