back
CTIZAN AD

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

वि.सं.२०७८ फागुन ८ आइतवार

738 

shares

८ फागुन, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ७३.६८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

वि.सं.२०७८ फागुन ८ आइतवार ११:११ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...