
अन्तर्राष्ट्रिय नेपाली समाज मलेशियाको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली माझ नयाँ शक्ति भन्ने नाराका साथ मार्च ५ मा क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा अधिबेशन सम्पन्न गरि नया कार्य समिति गठन गरेको छ ।
महाधिवेशनले मलेशिया र नेपाल सरकार बीच हुन गइरहेको श्रम सम्झौता लाई छितै सार्थकता दिएर कामदारको हकहित र सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गरेको छ । नेपालमा प्रत्छ्य निर्वाचित कार्यकारी रास्ट्रपति बनाउने विषयमा पनि अधिबेशन ले विशेष ध्यान दिन सबै पछ्य संग ससक्त माग गरेको छ । वैदेशिक रोजगारमा गएका श्रमिकहरुले बिदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गरि नेतृत्व चयन गर्ने ब्यबस्था गर्न पनि सरकार सँग माग गरेको छ ।
नयाँ कार्यसमितिको नामावली यसप्रकार रहेको छ :
१.संरक्षक तथा प्रमुख सल्लाहकार-बिरेन्द्र नेगि
२.वरिष्ठ सल्लाहकार-भानुभक्त देवकोटा
३.सल्लाहकार-चन्द्र प्रकाश अधिकारी
४.सल्लाहकार-नर बा. पुन
५.सल्लाहकार-एक देव धिताल
६.सल्लाहकार-राजु ढुंगाना
१.अध्यक्ष-नर बा. सुनार
२.वरिष्ठ उपाध्यक्ष-सुबर्ण थापा
३.उपाध्यक्ष-होमेस्वर ठाकुर
४. उपाध्यक्ष-साजन शर्मा
५.उपाध्यक्ष-इस्वर देव मुखिया
६.उपाध्यक्ष-सुरेस केसी
७.महासचिव-दिपक संघर्ष
८.सचिव-दिनेश खड्का
९.सहसचिव-अमीर पराजुली
१०.कोषाध्यक्ष-सुजन तामाङ
११.सदस्य-बर्सात सिंह
१२.जादु तामाङ
१३.जीवन भट्टराई
१४. मोहन ओली
१५.दिल बा. सर्तुङ्गी
१६.करण तामाङ
१७.रिबेक तामाङ
१८.प्रेम मगर
१९.कृष्ण शाह
२०.शिबराम यादव
२१.राजु यादव
२२.पदम बिक
२३.यश राज