Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय नेपाली समाज मलेशियामा नयाँ कार्यसमिति चयन



naya-shakti-malayasiya-team

अन्तर्राष्ट्रिय नेपाली समाज मलेशियाको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली माझ नयाँ शक्ति भन्ने नाराका साथ मार्च ५ मा क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा अधिबेशन सम्पन्न गरि नया  कार्य समिति गठन गरेको छ ।

महाधिवेशनले मलेशिया र नेपाल सरकार बीच हुन गइरहेको श्रम सम्झौता लाई छितै सार्थकता दिएर कामदारको हकहित र सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गरेको छ । नेपालमा प्रत्छ्य निर्वाचित कार्यकारी रास्ट्रपति बनाउने विषयमा पनि अधिबेशन ले विशेष ध्यान दिन सबै पछ्य संग ससक्त माग गरेको छ । वैदेशिक रोजगारमा गएका श्रमिकहरुले बिदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गरि नेतृत्व चयन गर्ने ब्यबस्था गर्न पनि सरकार सँग माग गरेको छ ।

नयाँ कार्यसमितिको नामावली यसप्रकार रहेको छ :

१.संरक्षक तथा प्रमुख सल्लाहकार-बिरेन्द्र नेगि
२.वरिष्ठ सल्लाहकार-भानुभक्त देवकोटा
३.सल्लाहकार-चन्द्र प्रकाश अधिकारी
४.सल्लाहकार-नर बा. पुन
५.सल्लाहकार-एक देव धिताल
६.सल्लाहकार-राजु ढुंगाना

१.अध्यक्ष-नर बा. सुनार
२.वरिष्ठ उपाध्यक्ष-सुबर्ण थापा
३.उपाध्यक्ष-होमेस्वर ठाकुर
४. उपाध्यक्ष-साजन शर्मा
५.उपाध्यक्ष-इस्वर देव मुखिया
६.उपाध्यक्ष-सुरेस केसी
७.महासचिव-दिपक संघर्ष
८.सचिव-दिनेश खड्का
९.सहसचिव-अमीर पराजुली
१०.कोषाध्यक्ष-सुजन तामाङ
११.सदस्य-बर्सात सिंह
१२.जादु तामाङ
१३.जीवन भट्टराई
१४. मोहन ओली
१५.दिल बा. सर्तुङ्गी
१६.करण तामाङ
१७.रिबेक तामाङ
१८.प्रेम मगर
१९.कृष्ण शाह
२०.शिबराम यादव
२१.राजु यादव
२२.पदम बिक
२३.यश राज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्