back
CTIZAN AD

के छ त संचारमन्त्री कार्कीले संसदमा एमसीसी पेश गर्दाको सम्बोधनको पूर्णपाठमा ?

वि.सं.२०७८ फागुन ८ आइतवार

1K 

shares

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना अन्ततः सडक र सदनमा विरोधका बाबजुद संसदमा टेबुल भएको छ ।

सरकारका प्रवक्ता तथा संचारमन्त्री कार्कीले आजको संसद बैठकमा अर्थमन्त्री जर्नादन शर्माका तर्फबाट एमसीसी अनुमोदनका लागि टेवुल गरेका छन् ।

मन्त्री कार्कीले एमसीसी परियोजनाले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानमा सडकहरुको मर्मत सम्भारका लागि अमेरिकी डलर ५०० मिलियन सहायताको रुपमा उपब्ध गराउने बताए ।

सम्झौतामा गरिएको अध्ययन अनुसार विद्युत् प्रसारण लाइनबाट २ करोड ३० लाख तथा सडक मर्मत कार्यबाट १० लाख जनताले प्रत्यक्ष लाभ लिने प्रारम्भिक अनुमान गरिएको तथा यस परियोजनाबाट ५० लाख घरधुरी लाभान्वित हुने समेत मन्त्री कार्कीले बताए ।

वि.सं.२०७८ फागुन ८ आइतवार १६:५२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...