पोखरा । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनाएको छ ।
दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । तस्बिरः रासस




वि.सं.२०७८ फागुन ८ आइतवार १९:५८ मा प्रकाशित
























