back
CTIZAN AD

लुम्बिनी प्रादेशिक अस्पतालमा स्टाफनर्स पदका लागि करारमा नियुक्त भएकाहरुको नामावली सार्वजनिक

वि.सं.२०७८ फागुन १० मंगलवार

696 

shares

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पतालको स्टाफनर्स पद (पाँचौतह) मा करारमा नियुक्त गरिएकाहरुको नामावली सार्वजनिक गरेको छ ।

अस्पतालका अनुसार लिखित परीक्षा तथा अन्तर्वार्ता समेतको आधारमा सफल भएका उम्मेदवारहरुको फाुगन ९ गते बसेको पदपूर्ती समितिको निर्णय अनुसार निम्न उम्मेदवार नियुक्त भएको सूचना सार्वजनिक गरिएको छ ।

नियुक्त हुन सफल भएका उम्मेदवारहरुलाई नियुक्तिका लागि तीनदिनभित्र अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

No photo description available.

May be an image of text that says 'उम्मेदवारहरु योग्यता जम्तिनी नाम मनिषा बाजेको जवाली रुबिना प्रेमबहादुर तुल्सीराम स्थायी ठेगाना लिलाबहादुर नरिनारायण रैनादेवी पाल्पा छत्रकोट चिरज्जिवी तिलात्तमा - पदमबहादूर सुरेश ढोरपाटन श्री प्रेमसिंह रुपन्देही भिमबहादुर नेपाली जंगबहादुर बिरकोट तानसेन पाल्पा बाणगंगा ੩૪ कपिलब्स्तु गुरुड परतिमा - भिमबहादूर सरिता घामर अमरबहादूर श्री मेघराज सुनवल पाण्डे 1 श्री दिननाथ शी लिलाधर रुपन्देही निलकण्ठ बुटवल बर्दघाँट ३९ होमप्रसाद श्रीटिकाराम नवलपरासी बुटवल रुपन्देही बुटवल रुपन्देही तिलोत्तमा 35 श्री अनन्त बैकल्पिक उम्मेदवारहरु प्रभा आचार्य गुल्मा ६५ गोबिनदप्रसाद ममता शर्मा यमलाल राजु बिष्णुप्रसाद बेदप्रसाद श्री दिवाकर श्री टुकबहादूर १७ बेदिराम कृष्णप्रसाद अश्मिता बाहारा चक्रपाणी लालबहादुर घम्मरबहादूर भण्डारी अधिकृत सातों अधिकृत सातो'

 

 

वि.सं.२०७८ फागुन १० मंगलवार ०९:४१ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...