back
CTIZAN AD

टियूद्धारा परिमार्जनसहितको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

वि.सं.२०७८ फागुन १० मंगलवार

693 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातकतह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुको स्थगित परीक्षाको परिमार्जनसहितको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षार्थीले आफुले दिनुपर्ने कुन-कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिन अनुरोध गर्दै अन्यथा हुन गएमा त्रि.वि परीक्षा नियन्त्रण कार्यालय जवाफ देही नहुने समेत सूचनामा उल्लेख गरिएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १०:५० मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...